Posts

एक दिनको बालदिवस

एक दिनको बालदिवस : ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ करिब एक महिना अघिदेखि नै २९ भदौ मा पर्ने राष्ट्रिय बालदिवस मनाउन केहि न केहि तयारीहरू भएका थिए। दिवसको उपलक्ष्यमा २९ भदौ, २०८० का…
Image
Children and Development in Nepal AJU GHIMIRE AY 17, 2021 DEVELOPMENT ,  EDUCATION ,  MAGAZINE ,  WORLD  COMMENT [This post has already been read 740 times!] Development is a process of change or a better condition of the families living in a community which creates their happiness in their daily life. Mostly it depends on the behaviour and attitude of the families, but the development is different in families living in vulnerable communities, i.e. slums, squatter, and low rentals. Child Labour When parents can’t fulfil the children’s need, then the children separate from families and involve in hazardous works for earning. The children of Nepal are in vulnerable condition due to the  poor socio-economic condition of the families . For this reason, families use to send their children for work via mediator as child labour to the city/town. On the other hand, children leave the family without their parents’ permission while they are not getting adequate food, educ...
                आमा सबैभन्दा धेरै माया गर्ने आमा । हामीलाई सधैँ खान दिने आमा । राम्रा राम्रा बानी सिकाउने आमा ।  नयाँ नयाँ ठाउँ घुमाउने आमा । हामी रुँदा खेरी फकाउने आमा । हामी खुसी हुदाँ रमाउने आमा । क,ख,ग,घ पढ्न सिकाउने आमा । हिड्न सिकाउने हाम्रो प्यारो आमा ।  सबैभन्दा धेरै माया गर्ने आमा । हामी खुसी हुदाँ रमाउने आमा ।              — रिवाज घिमिरे               नेपाल डन बस्को विद्यालय              ललितपुर  

विपद्मा बालसंरक्षण र अभिभावकको दायित्व - HarekKhabar.com

विपद्मा बालसंरक्षण र अभिभावकको दायित्व - HarekKhabar.com : परिवारमा भएका बालबालिका तथा अन्य सदस्यहरुको लागि आमाबुवा अभिभावक हुन्छन् भने देशका जनताहरुका लागि सरकारले अभिभावकत्व लिएको हुन्छ । आफ्ना सदस्यहरुसँग सरसल्लाह गरी सुरक्षा र संरक्षणको योजना बनाउनु सम्बन्धित अभिभावकहरुको ठुलो जिम्मेवारी हो भने बनाईएका योजनाहरु ईमान्दारीका कार्यान्वयन गर्नु सबै सदस्यहरुको कर्तव्य हो । यसो भन्दैमा अभिभावकहरु वा बालबालिका÷जनताहरुले मात्र सबै कार्य गर्न सक्दैनन् र …

कोरोनाको चपेटामा बालबालिका 

कोरोनाको चपेटामा बालबालिका  : एक महिनाभन्दा बढीको अवस्थामा विशेषगरी सहरी तथा सहरोन्मुख क्षेत्रका लाखौँ बालबालिका श्रृजनशीलविहीनता भई सामाजिक सञ्जाल, टेलिभिजन लगायतका कुरामा बढी संलग्न भएकाले रिसाउने, चिड्चिडाहपन बढेका घटना आएका छन्।