आमा
सबैभन्दा धेरै माया गर्ने आमा ।
हामीलाई सधैँ खान दिने आमा ।
राम्रा राम्रा बानी सिकाउने आमा ।
नयाँ नयाँ ठाउँ घुमाउने आमा ।
हामी रुँदा खेरी फकाउने आमा ।
हामी खुसी हुदाँ रमाउने आमा ।
क,ख,ग,घ पढ्न सिकाउने आमा ।
हिड्न सिकाउने हाम्रो प्यारो आमा ।
सबैभन्दा धेरै माया गर्ने आमा ।
हामी खुसी हुदाँ रमाउने आमा ।
— रिवाज घिमिरे
नेपाल डन बस्को विद्यालय
ललितपुर
Comments
Post a Comment