आमा सबैभन्दा धेरै माया गर्ने आमा । हामीलाई सधैँ खान दिने आमा । राम्रा राम्रा बानी सिकाउने आमा । नयाँ नयाँ ठाउँ घुमाउने आमा । हामी रुँदा खेरी फकाउने आमा । हामी खुसी हुदाँ रमाउने आमा । क,ख,ग,घ पढ्न सिकाउने आमा । हिड्न सिकाउने हाम्रो प्यारो आमा । सबैभन्दा धेरै माया गर्ने आमा । हामी खुसी हुदाँ रमाउने आमा । — रिवाज घिमिरे नेपाल डन बस्को विद्यालय ललितपुर
Posts
Showing posts from August, 2020